कविता

नाटकको पात्र
 

म नाटकको पात्र,
निदाएको नाटक गर्दै छु,
 अन्तर्मन भित्रै देखि, छिया छिया हुँदै,
भक्कानिएको मुटुको धड्कन बढ्दै छ, गला अवरुद्ध हुँदै छ,
म नाटकको प्रमुख पात्रको भूमिका खेल्दै छु ।
यी आँखाका परेली नानीलाई ढाक्दै छन् ,
म रोमाञ्चकारी नाटकमा अभिनय गर्दै छु ।
 परेली भिजाँउदैं बगेका  अश्रुधाराले
यो अभिनय नभई वास्तविकताको चरित्र चित्रण गरेका छन् ।
नेपथ्यमा निशाचरका आवाजहरु सुनिन्छन्,
ट्यार ट्यार, टुर्र टुर्र चाँ चाँ र चुँचुँ !!
एक छिन सन्नाटा छाउँछ,

अहो ! रातको दोश्रो प्रहर वित्यो,
दोश्रो प्रहरमा नाटकको अर्को अंक शुरु हुन्छ,
उफ् गर्मी कति; चकमन्न, निष्पट अध्याँरो, दुनिँया चलमलाउँछ, १० चोटि कोल्टेफेर्छ ।

मलाई मेरो सपनाले जिस्काइरहेछ, धिक्कार छ तँलाई !!
भन्दैछ –  यी अश्रुधाराले कसैको मन पोल्ने छैन, कसैको मन पग्लने छैन,
कसैलाई ग्लानि हुने छैन; धिक्कार छ तँलाई ।
 साक्षी यी तकिया भिजेका छन्,
मेरी निद्रा देवी आज म सँग छैनन्,
मेरो चन्द्रमा आज म सँग छैन,
म मा आज मोतीका थोपाहरु झर्ने छैनन् ,
लौ न ! रातको तेश्रो प्रहर वित्न लागेछ,
अव छिटै व्रम्ह मुहुर्त आउँछ, साँइलीको भट्टीको भाले उठ, भन्दैछ,
अहँ; म सुतेको छैन,
म निदाएकै छैन, मलाई उठाउनु पर्दैन,
म निदाएको नाटक गर्दैछु,
मात्र नाटक
ÛÛÛ
 


xflsd / d 

clk|n !&, km];a'saf6

d}n] sfd gEofpFbf d nf];],
xflsdn] sfd gubf{ p b'/bzL{ .
d]/f] sfd ug{ afFsL x'G5,
xflsdsf] ;f]Rg afFsL x'G5 .
d]/f] gl;l4Psf] d}n] sfd} gugf{n],
xflsdsf] gl;l4Psf] clt Jo:ttfn] .
d}n] gcXfPsf] sfd u/] a9L hfGg] ePsf],
xflsdn] Tolx u/] l;h{gzLn ePsf] .
d cfkm\gf] s'/fdf cl8P lhl4jfn,
xflsdn] Tolx u/] l;4fGtlgi7 .
d}n] lgod v's'nf] u/], d]/f] lgot v/fa,
xflsdn] lgod ldr] Jojxfl/s ePsf] .
d}n] xflsd v'zL kf/] rfs8L u/]sf],
xflsdn] ;xof]u u/] ;xof]u u/]sf] .
d}n] /S;L lkP d h8\ofxf
xflsdn] /S;L lkP l/NofS; u/]sf] .
d Ps lbg la/fdL x'Fbf d]/f] gfd} /f]uL
xflsd /f]uL eP sfdsf] a9L af]em ePsf] .
d 6]a'ndf km]nf gk/] efu]sf],
xflsd km]nf gk/] ldl6ªdf uPsf] .

 


Comments